Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडाैंमा १३८ सहित उपत्यकामा थपिए २०५ काेराेना संक्रमित

    काठमाडाैंमा १३८ सहित उपत्यकामा थपिए २०५ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०५ जनालाइ कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नेपालमा पछिल्लाे २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार २५७ जना पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार