Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • निषेधाज्ञामा पनि बैंक खुला रहन्छ?

    निषेधाज्ञामा पनि बैंक खुला रहन्छ?

    अनलाइन नेपाल
  • बुधबार, ३ भाद्र २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि हुने निषेधाज्ञामा बैंकहरुको सेवा भने सञ्चालन हुने भएको छ ।काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले नै बैंकहरुलाई खुला राख्न दिने निर्णय गरेका हुन् ।

    नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुले सेवा दिने बताए । तर सीमित शाखा सञ्चालनमा आउने उनको भनाइ छ । अत्यावश्यक क्षेत्र भएका कारण बैंकहरुलाई सीमित कर्मचारीहरु राखेर सेवा सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार