Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडौंमा १७४ सहित उपत्यकामा आज थपिए २०० कोरोना संक्रमित

    काठमाडौंमा १७४ सहित उपत्यकामा आज थपिए २०० कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा आज थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना गरी जम्मा २०० जना संक्रमित थपिएका हुन ।

    पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ९६४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार