Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नेपाल एयरलाइन्सले आइतबार दुबईका लागि २ चार्टर्ड उडान गर्ने

    नेपाल एयरलाइन्सले आइतबार दुबईका लागि २ चार्टर्ड उडान गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 3.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेपाल एयरलाइन्सले दुबईबाट यात्रु नेपाल ल्याउने भएकाे छ । नेपाल आउने तयारीमा यसअघि टिकट काटेका दुबईमा रहेका नेपालीलाई ल्याउनका लागि दुई जहाज पठाउने भएको हाे । एयरलाइन्सले आइतबार काठमाडौंबाट दुबईका लागि २ उडान गर्ने जानकारी दिएको छ।

    यसअघि टिकट काटेर आउन नपाएका नेपालीहरुलाई ल्याउनका लागि यो उडान गर्न लागिएको एयरलाइन्सले जानकारी दिएकोव छ । गएको १८ अगष्टका दिन नेपाल आउन तयार भएकार २६० नेपालीलाई नल्याइ जहाज रित्तै फर्किएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार