Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • रुपन्देहीमा होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु

    रुपन्देहीमा होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १५ भाद्र २०७७
  • 2.7K
    SHARES

    बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको हो ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी ती महिलाको आइतबार राति मृत्यु भएको पुष्टि गरे ।



    भदौ ११ गते कोरोना पोजेटिभ रिपोर्ट आएकी ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपाकिलाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार