Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कोरोना भाइरस सङ्क्रमणका कारण महिला मृत्यु

    कोरोना भाइरस सङ्क्रमणका कारण महिला मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १५ भाद्र २०७७
  • 2.6K
    SHARES

    रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए ।

    यही भदौ ११ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बस्नुभएकी महिलालाई स्वास्थ्यमा समस्या आएपछि भैरहवास्थित भीम अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको हो । शव अस्पतालमै रहेको नगरपालिकाले जनाएको छ । उहाँको आजै नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरिने बताइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार