Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपालगन्ज मेडिकल कलेजमा २ जना काेराेना संक्रमितको मृत्यु

    नेपालगन्ज मेडिकल कलेजमा २ जना काेराेना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १३ असोज २०७७
  • 2.5K
    SHARES

    नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् । दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो ।



    स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले एकजना संक्रमितको उपचारका क्रममा गएराति र एक जनाको बिहान ४ बजे मृत्यु भएको पुष्टि गरे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार