Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • आज एकै दिन थपिए ५ हजार ८ जना कोरोना संक्रमित

    आज एकै दिन थपिए ५ हजार ८ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, २४ असोज २०७७
  • 1.5K
    SHARES

    काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण गर्दा ५००८ जनालाई संक्रमण देखिएको जानकारी दिए।



    देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको मन्त्रालयले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार