Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आज देशभर ११९७ जना कोरोना संक्रमित थपिए

    आज देशभर ११९७ जना कोरोना संक्रमित थपिए

    अनलाइन नेपाल
  • सोमबार, १ मंसिर २०७७
  • 1.6K
    SHARES

    काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार १९७ जना संक्रमित भएका छन्। संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९३४ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेकाे संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ।



    आज देशभर ३३ हजार ३७९ जना सक्रिय संक्रमित छन्। आज देशभर ९ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २३० जना संक्रमितको मृत्यु भइसकेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार