Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मकवानपुरस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी

    मकवानपुरस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी

    अनलाइन नेपाल
  • शनिबार, ६ मंसिर २०७७
  • 2.7K
    SHARES

    सांकेतिक तस्बिर

    हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ ।

    विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।



    उनले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताए । स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उप महानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार