Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • समिक्षा नारायणको ‘माया जालैमा’ सार्बजनिक

    समिक्षा नारायणको ‘माया जालैमा’ सार्बजनिक

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 3.3K
    SHARES

    काठमाडाैं । गायिका समिक्षा अधिकारि र गायक नारायण थापाको आवाजमा रहेको गीत ‘माया जालैमा’ सार्वजनिक भएको छ।

    मुकुन्द कोइरालाको शब्द, दीपकराज विश्वकर्माको संगीत सङ्गीत संयोजन तथा मिश्रण रहेको उक्त गीतलाई आभुशण इन्टर्टेन्मेन्ट यूटुब च्यानलबाट सार्वजनिक गरिएको हो।



    सुधिर श्रेष्ठ ,पुरु सिग्देल र स्मारिका र समारिका ढकालको अभिनय रहेको गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन भने कोरियोग्राफी केशब राज भट्ट (समिर) ले गरेका छन।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार