Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • आज ६ सय कोरोना संक्रमित थपिए

    आज ६ सय कोरोना संक्रमित थपिए

    अनलाइन नेपाल
  • बुधबार, १५ पुष २०७७
  • 2K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घण्टामा ५ हजार १ सय १० जनाको पिसिआर परीक्षण गर्दा ५ सय ११ सय ५९ जनामा कोरोना पुष्टि भएको हो।



    मंगलबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८४७ पुगेको मन्त्रालयले जनाएको छ।



    मंगलबार मात्र ६ सय जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको मन्त्रालयले जनाएको छ। नेपालमा आज सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय रहेको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार