Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा नेकपा नेतृ भुसालको आपत्ति

    राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा नेकपा नेतृ भुसालको आपत्ति

    अनलाइन नेपाल
  • आइतबार, २५ माघ २०७७
  • 2.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव-प्रचण्ड समूहकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको पत्नी राधिका शाक्यलाई प्रथम महिला भनिएकोमा आपत्ति जनाएकी छन्।

    आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला नबनाएको टिप्पणी गरेकी छिन्।



    उनले लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुने धारणा राख्दै यस्तो बताएकी हुन्।



    भुसालले लेखेकी छन्, ‘नेपालको संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला र बाँकी महिलाहरु दोश्रो बनाएको छैन है। लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुन्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार