Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बलात्कारको आरोपमा वडा सदस्य पक्राउ

    बलात्कारको आरोपमा वडा सदस्य पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० माघ २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    दैलेख । बलात्कारको आरोपमा प्रहरीले एकजना जनप्रतिनिधिलाई पक्राउ गरेको छ । पक्राउन पर्नेमा दैलेखको दुल्लू नगरपालिकाका–५ का वडासदस्य प्रकाश पोखरेल रहेका प्रहरीले जनाएको छ।

    भारतमा मजदूरी गर्ने एक महिला सुतिरहेको अवस्थामा गएराति जबरजस्ती ढोका खोली बलात्कार गर्न खोज्दा पीडित महिला चिच्याएपछि छिमेकीले आरोपितलाई नियन्त्रणमा लिएका थिए ।



    स्थानीयले राति नै तत्कालै प्रहरीलाई बुझाइएकोेमा आरोपित दुल्लू इलाका प्रहरी कार्यालयमा थुनामा राखिएको छ । आरोपितका आफन्तले मुद्दा दिन रोकेको पीडित पक्षले बताएका छन् ।



    अहिले आरोपित पोखरेललाई बचाउनेको लागि जिल्लादेखी केन्द्रिय स्तरका नेता कार्यकर्ताले पिडितलाई दबाब दिन थालेको पिडित पक्षले गुनासो गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार