Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सभामुख सम्पर्कविहीन भएको भन्दै उपसभामुख तामाङलाई विरोधपत्र

    सभामुख सम्पर्कविहीन भएको भन्दै उपसभामुख तामाङलाई विरोधपत्र

    अनलाइन नेपाल
  • बुधबार, ५ फाल्गुन २०७७
  • 2K
    SHARES

    हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहकी संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले बाग्मती प्रदेशका सभामुख सानु श्रेष्ठ सम्पर्कविहीन भएको भन्दै उपसभामुख राधिका तामाङलाई विरोध पत्र बुझाएकी छिन् ।

    बुधबारका लागि बोलाइएको बागमति प्रदेशसभाको बैठक स्थगित भएपछि नेकपाको प्रचण्ड–नेपाल समूहको संसदीय दलले उपसभामुखलाई विरोध पत्र बुझाएको हो। उपसभामुख तामाङले विरोधपत्र प्रदेशसभाका सचिव कृष्णहरि खड्कालाई दिएकी छिन् ।



    विरोधपत्र बुझाएपछि प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै प्चण्ड–नेपाल समूह संसदीय दलकी नेतृ शाक्यले मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानु श्रेष्ठको रबैया ठीक नदेखिएको आरोप लगाएकी छिन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार