Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रचण्ड र नेपालबीच भेटवार्ता

    प्रचण्ड र नेपालबीच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, १ चैत्र २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

    पेरिसडाँडामा केन्द्रीय समितिको बैठक लगत्तै अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वरस्थित उनको निवासमा पुगेका हुन् ।



    अध्यक्ष प्रचण्ड र नेता नेपालबीच अहिले छलफल भइरहेको स्रोतले जनाएको छ ।



    नेकपामा रहँदा प्रचण्ड-माधव समूह खडा गरेर राजनीति गरेका दुबैलाई सर्वोच्च अदालतको फैसलाले वारी पारी बनाई दिएको छ।

    नेकपा एकीकरणलाई सर्बोच्चले बदर गरेसँगै उनीहरु बाध्यात्मक भएर छुट्टीएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार