Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा यस्तो देखियो (फोटोसहित)

    राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा यस्तो देखियो (फोटोसहित)

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा जारी रहेको छ।





    बैठकमा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतको सहभागी भएका छन् ।

    यद्दपी आजको पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताालाई बोलाइएको बैठकमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल भने बैठकमा उपस्थित भएका छैनन् । उनीहरुले भोलि र पर्सिको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने भएकाले आज बोलाइएको बैठकमा सहभागी हुन नभ्याउने जनाएका थिए ।

    त्यस्तै, पूर्वप्रधानमन्त्री एवं जसपाका नेता बाबुराम भट्टराई स्वास्थ्य अवस्थाका कारण बैठकमा सहभागी हुन नसकेको उनी निकट स्रोतले जनाएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार