Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रहरी कार्यालय सहयोगीको अन्तिम नतिजा प्रकाशन, ३३० जनाले निकाले नाम (नामावली सहित)

    प्रहरी कार्यालय सहयोगीको अन्तिम नतिजा प्रकाशन, ३३० जनाले निकाले नाम (नामावली सहित)

    अनलाइन नेपाल
  • मंगलबार, १० चैत्र २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीतर्फ रिक्त रहेको प्रहरी कार्यालय सहयोगी पदको अन्तिम नतिजा आज प्रकाशन भएको छ ।

    प्रहरी कार्यालय सहयोगी पदमामा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयले २०७७र७र२१ गते विज्ञापन गरेको थियो ।



    प्रहरी कार्यालय सहयोगीमा माली, बगैंचे, भान्छे, हजाम, सिलाई÷बुनाई, कुचीकार र खेलाडी पर्दछन् ।



    नतिजा अनुसार मालि­÷बगैंचेमा ९ जना, भान्छेमा २६१ जना, हजाममा १० जना, सिलाई÷बुनाइमा १५ जना, कुचीकारमा ५० जना र खेलाडीमा १५ जना उतिर्ण भएका छन् ।

    अन्तर्वार्तामा समेत नाम निकाल्न सफल भएकाहरुलाई चैत २३ गते सोमबार ११ बजे प्रदेश प्रहरी तालिम केन्द्रहरु (विराटनगर, राजविराज, सप्तरी, दुधौली, पोखरा, बुटवल, नेपालगञ्ज, दिपायल) र महानगरीय प्रहरी शिक्षालय महाराजगञ्जमा उपस्थित हुन अनुरोध गरिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार