Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ‘धर्मनिरपेक्षता, गणतन्त्र र संघियता बिदेशीको एजेण्डा’

    ‘धर्मनिरपेक्षता, गणतन्त्र र संघियता बिदेशीको एजेण्डा’

    अनलाइन नेपाल
  • बुधबार, ११ चैत्र २०७७
  • 4.4K
    SHARES

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता, गणतन्त्र र संघियता बिदेशीको एजेण्डा भएको खुलासा गरेका छन्।

    बुधबार दिउँसो अध्यक्ष थापाले आफ्नै टिकटक भिडियो सामाजिक सञ्जालमार्फत् पोष्ट गर्दै उक्त भिडियोमा भनेको कुरालाई क्याप्सनसहित रि ट्वीट गरेका हुन्।



    हिन्दु धर्मको बारेमा आवाज उठाउदै आइरहेका थापाले धर्मनिरपेक्षता, गणतन्त्र र संघियता बिदेशीको एजेण्डा भएको नेपाली जनताले बुझिसके भनेका छन्।



    भिडियो यस्तो छ :

    https://www.tiktok.com/@kamal_thapa2012/video/6943114125715279106?_d=secCgYIASAHKAESMgow5pvt1YSwar4r1L5GEnYqyAFvsJ%2BeWw2JdQC3bQx6bRvcm97rwvZ52Zch2%2FZQQ9MjGgA%3D&language=en&preview_pb=0&sec_user_id=MS4wLjABAAAAyxgp5TkrJ-cvCG07GTqFUhW8E5RaY00LkKWNAxITkckii9wfTH3913nYX3R9dZo6&share_item_id=6943114125715279106&share_link_id=4AECDE3D-E006-43CE-A6B3-5D04D22D5C58&timestamp=1616569806&tt_from=twitter&u_code=ddjab35hb1l88a&user_id=6855900540527150086&utm_campaign=client_share&utm_medium=ios&utm_source=twitter&source=h5_m

    यसअघि अध्यक्ष कमल थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाएको आरोपले आश्चर्य लागेको बताएका थिए ।

    त्यतिबेला पनि अध्यक्ष थापाले सामाजिक सञ्जालमा ट्वीट गर्दै प्रचण्डको राजनीति लाजमर्दो रहेको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार