Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दुई सयले घट्यो सुनको मूल्य

    दुई सयले घट्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • शुक्रबार, १३ चैत्र २०७७
  • 2.4K
    SHARES

    फाइल फाेटाे

    काठमाडौँ। साताको अन्तिम दिन आज  सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्यमा प्रति तोला ६ सय रुपैयाँको गिरावट आएको हो ।

    नेपाल सुनचाँदी व्यावसायी महासंघले  आज छापावाल सुनको मूल्य  प्रतितोला ८६ हजार ३ सय रुपैयाँनिर्धारण गरेको छ । अघिल्लो दिन छापवाला सुनको मूल्य  प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।



    महासंघका अनुसार,आज तेजाबी सुनको मूल्य प्रति तोला ८५ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।



    यस्तै, आज चाँदीको मुल्यमा भने कुनै घटबढ भएको छैन । आज चाँदीको मूल्य  प्रतितोला १ हजार २ सय ३० रुपैयाँ निर्धारण गरेको महासंघले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार