Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आज आर्मी क्लब र किर्गिस्तानबीचको फुटबल खेल निःशुल्क

    आज आर्मी क्लब र किर्गिस्तानबीचको फुटबल खेल निःशुल्क

    अनलाइन नेपाल
  • आइतबार, १५ चैत्र २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।

    एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।



    त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः३० बजे हुने उक्त खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न सक्ने व्यवस्था मिलाइएको सेनाले जानकारी दिएको छ ।



    त्रिभुवन आर्मी क्लब नेपालको च्याम्पियनशीप विभागीय टीम हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार