Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • यी हुन् मुख्यमन्त्री गुरुङको पद धरापमा पार्ने सांसदहरु (नामावलीसहित)

    यी हुन् मुख्यमन्त्री गुरुङको पद धरापमा पार्ने सांसदहरु (नामावलीसहित)

    अनलाइन नेपाल
  • बिहिबार, २ बैशाख २०७८
  • 2.2K
    SHARES

    कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

    विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरेको थियो । अधिवेशन अन्त्यका बबजुद नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।



    अविश्वासको प्रस्तावमा कांग्रेस, माओवादी र जसपाका २८ जना सांसदको हस्ताक्षर रहेको छ । अविस्वासको प्रस्ताव दर्ता भएसँगै मुख्यमन्त्रीको पद धरापमा परेको छ।



    यी हुन् मुख्यमन्त्री गुरुङको पद धरापमा पार्ने सांसदहरु:

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार