Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • शैक्षिक संस्थाहरुलाई नेविसंघको खबरदारी ! (पत्रसहित)

    शैक्षिक संस्थाहरुलाई नेविसंघको खबरदारी ! (पत्रसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, ३ बैशाख २०७८
  • 2K
    SHARES

    काठमाडौँ। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारले विद्यार्थीको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै आपत्ति जनाएको छ।

    आज एक बिज्ञप्ति जारि गर्दै सरकारलाइ विद्यार्थीको स्वास्थ्य माथि खेलबाड नगर्न र विद्यार्थीहरूमा संक्रमण फैलिन नदिन विशेष पूर्व तयारी गर्न नेविसंघले माग गरेको छ ।



    अध्यक्ष राजीव ढुंगानाको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा हाल विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुमा समूह गत रुपमा संक्रमण देखा पर्न थालेको घटनाले गम्भीर रुपमा ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।



    यस्तै, शैक्षिक संस्थाहरुलाई सबैखाले स्वास्थ्य सुरक्षा सतर्कता अबलम्बन गर्नको निम्ति नेविसंघले खबरदारी समेत गरेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार