Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • चितवन मेडिकल कलेजमा कोरोना संक्रमित पुरुषको मृत्यु

    चितवन मेडिकल कलेजमा कोरोना संक्रमित पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ११ बैशाख २०७८
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । अस्पतालका अनुसार मध्यविन्दु–८, नवलपुर निवासी ४२ वर्षिया पुरुषको उपचारका क्रममा आज विहान ९ः१२ बजे निधन भएको हो ।

    ९ गते ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका पुरुषमा १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । सघन उपचार कक्षमा राखेर उपचार भइरहेको उनको आज मृत्यु भएको सीएमसीले जनाएको छ ।



     



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार