Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गोरखापत्र संस्थानका पूर्वअध्यक्ष सुबेदीको कोरोना संक्रमणबाट मृत्यु

    गोरखापत्र संस्थानका पूर्वअध्यक्ष सुबेदीको कोरोना संक्रमणबाट मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३ जेष्ठ २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ। वरिष्ठ साहित्यकार एवं गोरखापत्र संस्थानका पूर्वअध्यक्ष राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ ।

    सुबेदीको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।



    विसं २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् ।



    त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्वअध्यक्ष तथा महाप्रबन्धक समेत रहेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार