Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अमेरिकामा गोली प्रहारबाट बन्दुकधारीसहित ८ को मृत्यु

    अमेरिकामा गोली प्रहारबाट बन्दुकधारीसहित ८ को मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १३ जेष्ठ २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको एक रेलवे स्टेशन नजिक गोली प्रहारबाट बन्दुकधारीसहित आठ जनाको मृत्यु भएको छ ।

    क्यालिफोर्नियाको सैन जोसमा रहेको सान्ता क्लारामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । रेलवे स्टेशन नजिक रेलवे कर्मचारीको छलफल चलिरहेकै बेला ति बन्दुकधारीले गोली प्रहार गरेको बताइएको छ ।



    गोलीकाण्ड गर्नु अघि ती व्यक्तिले आफनो घरमा आगजनी गरेको बताइएको छ । बन्दुकधारी प्रहरी कारबाहीमा मारिएका छन् ।



    अमेरिकामा यस वर्ष अहिलेसम्ममा २३० वटा गोली काण्डका घटना भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार