Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पाकिस्तानमा रेल दुर्घटनामा ३० को मृत्यु

    पाकिस्तानमा रेल दुर्घटनामा ३० को मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । पाकिस्तानको सिन्ध प्रान्तमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

    आज बिहान भएको सो ५० जनाभन्दा बढी घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।



    कराँचीबाट सरगोधाका लागि छुटेको मिल्लत एक्सप्रेसको रेल र रावलपिण्डीबाट कराँचीका लागि छुटेको सर सैयद एक्सप्रेसको रेल आसपमा ठोक्किएका हुन्।



    रेलका केही डिब्बा भिरबाट खसेका थिए । दुर्घटनापछि सो मार्गमा रेल सेवा बन्द भएको छ । दुर्घटनास्थलमा फसेका यात्रुको उद्धारको काम भइरहको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार