Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नयाँ मापदण्डसहित उपत्यकामा थप एक साता निषेधाज्ञा थपियो (आदेशसहित)

    नयाँ मापदण्डसहित उपत्यकामा थप एक साता निषेधाज्ञा थपियो (आदेशसहित)

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । कोरोना भाइरस संक्रमण रोकथामका तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको अवधि एक साता थप भएको छ।

    आज उपत्यकाका (तीन वटै जिल्ला) सीडीओहरुको संयुक्त बैठकले कोरोना महामारीको चेनब्रेक अझै उल्लेख्य नघटेको भन्दै थप एक साता निषेधाज्ञा थप भएको हो।



    थप गरिएको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म रहेनछ ।



    बैठकले खाद्य तथा किराना पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । होटल तथा रेष्टुरेन्टहरुले टेक-अवे सेवा दिन पाउनेछन् भने होम डेलिभरी सेवा पनि पाइनेछ ।

    यस्तै, हार्डवेयर पसल बेलुका ४ बजेपछि खोल्न पाइने भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार