Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • पत्रकारलाई पारिश्रमिक नदिएको गुनासोपछि महासंघले सञ्चार गृहको अनुगमन गर्ने

    पत्रकारलाई पारिश्रमिक नदिएको गुनासोपछि महासंघले सञ्चार गृहको अनुगमन गर्ने

    अनलाइन नेपाल
  • आइतबार, ६ असार २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीका बेला काममा खटिएका श्रमजीवि पत्रकारलाई पारिश्रमिक नदिएको, कामबाट निकालेकोजस्ता गुनासो आएपछि नेपाल पत्रकार महासंघ अनुगमनमा निस्कने भएको छ ।

    आइतबार महासंघले एक प्रेस विज्ञप्ति जारी गरेर सोमबारबाट सञ्चार गृहमा अनुगमनमा जाने जानकारी दिएको हो ।



    ‘कोरोना संक्रमणलाई बहाना बनाउँदै केही सञ्चार गृहहरुले श्रमजीवि पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक नदिने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिनेजस्ता क्रियाकलाप बढाएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार