Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना भाइरस

    फेरि बढ्यो संक्रमितहरुको संख्या, थप २,४४५ जनामा संक्रमण पुष्टि

    फेरि बढ्यो संक्रमितहरुको संख्या, थप २,४४५ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, ४ साउन २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार २५८ जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३३ पीसीआर परीक्षणमा १ हजार ६४२  जना र ३ हजार ८३१ एन्टिजेन परीक्षण गर्दा ८०३ गरी २ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।



    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ५८२ जनाको मृत्यु भएको छ ।



    यसअघि हिजो १,८०१ जनामा संक्रमण पुष्टि हुँदा १,६६७ जना डिस्चार्ज भएका थिए भने २३ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार