Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना भाइरस

    निको हुने भन्दा संक्रमण हुनेको संख्या दोब्बर, थप ३,१०८ जनामा संक्रमण पुष्टि

    निको हुने भन्दा संक्रमण हुनेको संख्या दोब्बर, थप ३,१०८ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार ५९५ जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८३६ पीसीआर परीक्षणमा २ हजार २०२  जना र ४ हजार २९९  एन्टिजेन परीक्षण गर्दा ९०६ गरी ३ हजार १०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।



    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ६०७ जनाको मृत्यु भएको छ ।



    यसअघि हिजो २,४४५ जनामा संक्रमण पुष्टि हुँदा १,२५८ जना डिस्चार्ज भएका थिए भने ३२ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार