Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्री देउवा प्रचण्ड निवासमा

    प्रधानमन्त्री देउवा प्रचण्ड निवासमा

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटार पुगेका छन् ।

    बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेको बालुवाटारनिकट स्रोतले जनाएको छ ।



    यसअघि अध्यक्ष प्रचण्डले बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटघाट गरेका थिए ।



    प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि अब मन्त्रिपरिषद बिस्तार गर्ने तयारी रहेको बेला अध्यक्ष प्रचण्डले भेट  गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार