Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • चर्चित अलराउण्डर शाहिद अफ्रिदी ईपीएल खेल्न नेपाल आउने

    चर्चित अलराउण्डर शाहिद अफ्रिदी ईपीएल खेल्न नेपाल आउने

    अनलाइन नेपाल
  • सोमबार, ११ साउन २०७८
  • 3.7K
    SHARES

    काठमाडौं । विश्व चर्चित पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् ।

    आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा उनले फ्रेन्चाइज काठमाडौं किंग्स-११ बाट खेल्ने भएका हुन् ।



    ४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३९८ ओडिआई र ९९ टी-२० आई खेलेका छन्। पाकिस्तानका पूर्वकप्तान समेत रहेका अफ्रिदीले तीन फर्म्याटमा गरी ११ हजारभन्दा बढी रन बनाएका छन् ।



    आगामी सेप्टेम्बर २५ देखि ९ अक्टोबरसम्म हुने ईपीएलमा काठमाडौंसहित ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार