Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • संसदमा एमाले सांसदको आरोप : देउवा आउनासाथ गच्छदार छुटे, अब अफताब आलम पनि छुट्लान्

    संसदमा एमाले सांसदको आरोप : देउवा आउनासाथ गच्छदार छुटे, अब अफताब आलम पनि छुट्लान्

    अनलाइन नेपाल
  • मंगलबार, १२ साउन २०७८
  • 2.3K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका सांसद पदम गिरीले गठबन्धन सरकार बनेलगत्तै अपराधी र भ्रष्टाचारीहरूले उन्मुक्ति पाउन थालेको आरोप लगाएका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले विजय गच्छदार सामान्य धरौटीमा छुट्नुले अब अफताब आलमहरू पनि छुटेर संसदमा आउने संकेत देखिएको दावी गरे ।



    सांसद गिरीले भने, ‘यो निर्दलीय सरकार आउनासाथ बालुवाटारको जग्गा बेचबिखन गरेर खाने बिजय गच्छदार सामान्य धरौटीमा छुटेका छन् । भोलि कतै १२ जना मजदुरलाई भट्टामा पोल्ने अफताब आलमहरू पनि छुटेर यही ठाउँमा आउने त होइनन् ? सरकारले यो प्रवृतिलाई प्रश्रय दिने त होइन ? जनता चिन्तित छन् ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार