Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • शुक्रबारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने

    शुक्रबारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने

    अनलाइन नेपाल
  • बुधबार, २० साउन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । मन्त्रालयको संख्या र विषयमा कुरा मिल्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता वितिसक्दासमेत मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन्।

    सत्ता गठबन्धनका नेताहरुबीच कुन कुन मन्त्रालय लिने भन्नेमा सहमति बन्न दनसक्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको हो। सत्ता साझेदार दल जनता समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले भने शुक्रबारसम्म मन्त्रीमण्डल विस्तार हुनसक्ने बताए।



    उनले मन्त्रालय र मन्त्रीमण्डल विस्तारको विषयमा छलफल भइरहेको बताए। यो समाचार नेपाल समाचार पत्र दैनिकमा छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार