Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • रुसद्वारा तालिबान सरकारको उद्घाटन समारोहमा भाग नलिने घोषणा

    रुसद्वारा तालिबान सरकारको उद्घाटन समारोहमा भाग नलिने घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 2.6K
    SHARES

    एजेन्सी। रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले तालिबान सरकारको उद्घाटन समारोहमा रुस कुनै हालतमा सहभागी नहुने बताएका छन्।

    उनले भने , ‘हामीलाई थाहा छैन कसरी स्थिति परिवर्तन हुनेछ। त्यसकारण हामी यसो भन्दै छौं कि तालिबानको नेतृत्वमा अफगान सरकारको पहिलो कदम के हुनेछ र त्यसपछिको अर्को कदम के हो भन्ने बुझ्नको लागि यो महत्वपूर्ण छ। ‘



    बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले  अफगानिस्तानबाट अन्य देशका सदस्यहरुलाई तालिवानले निकालेको बिषयमा तालिबानसंग कुरा गरेका थिए ।



    उनले मस्कोमा एक पत्रकार सम्मेलनमा भने, ‘धेरै देशहरुले हामीलाई हाम्रा नागरिकहरु र अफगानिस्तानका नागरिकहरुलाई त्यहाँबाट हटाउन आग्रह गरिरहेका छन्। हामी यो गोप्य गरीरहेका छैनौं, हामी तालिबानसंग कुरा गरेर धेरै वर्गका मानिसहरुको लागि यो काम गरिरहेका छौं।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार