Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • पश्चिमसँग सहकार्यको युग समाप्त भएको रुसको घोषणा

    पश्चिमसँग सहकार्यको युग समाप्त भएको रुसको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 927
    SHARES

    फाइल फोटो

    एजेन्सी । रुसको परराष्ट्र मन्त्रालयले पश्चिमसँग सहकार्यको युग समाप्त भएको बताएको छ ।

    युक्रेनविरुद्ध चलाइएको विशेष सैन्य कारवाहीभन्दा अघि अमेरिका र युरोपसँग रहेको जस्तो सम्बन्ध अब रहन नसक्ने मन्त्रालयको भनाइ छ ।



    पश्चिमले रुससम्बन्धी नीति बनाउँदा विचारधारात्मक घृणालाई केन्द्रमा नराखे मात्र



    त्यो स्थितिमा परिवर्तन आउने मन्त्रालयले उल्लेख गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार