Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • हिमानी शाहको भेटपछि अभिनेत्री मनिषा कोइरालाले भनिन्- विश्वलाई साहसी महिलाहरुको खाँचो छ

    हिमानी शाहको भेटपछि अभिनेत्री मनिषा कोइरालाले भनिन्- विश्वलाई साहसी महिलाहरुको खाँचो छ

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 5.8K
    SHARES

    काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाबीच शनिबार राति रमाइलो भेटघाट भएको छ ।

    अभिनेत्री मनिषाले आफ्नो सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै पूर्व युवराज्ञी हिमानीलगायत अन्य महिलाहरुसँग विशेष समय बिताएको लेखेकी छिन् ।



    उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘साहसी महिलाहरुसँग बिताएको समय मेरो लागि निकै रमाइलो थियो।’



    ‘विश्वलाई साहसी महिलाको आवश्यक छ । जसले अरुलाई अगाडी बढ्न र अरुलाई निर्माण गर्न मद्दत गर्छ । जसले अरुलाई माया गर्न सक्छ र अरुबाट माया पाउँन सक्छ । महिला जो नरम र उग्र दुवै क्षमता भएको हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार