Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना भाइरस:

    ८०५ जनामा संक्रमण पुष्टि हुँदा ९११ जना डिस्चार्ज, ८ जनाको मृत्यु

    ८०५ जनामा संक्रमण पुष्टि हुँदा ९११ जना डिस्चार्ज, ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २१ असोज २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ६७२ जनाको पीसीआर परिक्षण गर्दा ८०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा ७ हजार २६४ जनाको पीसीआर विधिबाट र ३ हजार ४०८ जनाको एन्टीजेन परीक्षण बिधिबाट परीक्षण गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ९११ संक्रमित निको भएर घर फर्किएका छन् ।



    यस्तै, मन्त्रालयका अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार २०० जनाको मृत्यु भएको छ।



    यसअघि हिजो बुधबार १०४३ जनामा संक्रमण पुष्टि हुँदा १२ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार