Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सेतीको भेलमा किन हाम फालिन १९ वर्षीया सिमाले ?

    सेतीको भेलमा किन हाम फालिन १९ वर्षीया सिमाले ?

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 1.4K
    SHARES

    बझाङ । लगातारको वेमौसमी वर्षाका कारण अहिले सेती नदीको बहाव बढेको छ । सेती नदिले आफ्नो रुप फेर्दै गड्गढाएर उर्लेका बेला एक किशोरी भने हाम फालेर बेपत्ता भएकी छन्।

    जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बझाङको सुर्मा गाँउपालिका–४ भेलादका अन्दाजी १९ वर्षीया सिमा कुमारी बोहराले सदरमुकाम नजिकै सेती नदीमा हाम फालेकी हुन्।



    बोहराले शनिबार बिहान रिङरोडमा रहेको सिमलको रुख नजिकैबाट हाम फालेको प्रहरीले जनाएको छ। उनको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार