Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पौडी खेल्न गएका युवाको लिंग माछाको मुखमा छिरेपछि कैंचीले काटियो

    पौडी खेल्न गएका युवाको लिंग माछाको मुखमा छिरेपछि कैंचीले काटियो

    अनलाइन नेपाल
  • मंगलबार, ९ कार्तिक २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । पौडी खेल्नु सबैका लागि सामान्य जस्तै हो, बढ्दो गर्मीसँगैं मानिसहरु पौंडी खेल्न रुचाउँछन् । तर, के तपाईले कहिल्लै सोच्नु भएको छ जुन नदीमा वा तलाउमा पौडी खेल्न जानुभएको छ त्यहाँ कुनै जल जनवारले आक्रमण गर्यो भने के होला ?

    यसैबीच चीनमा त्यस्तै एक घटना घटेको छ जहाँ एक युवकलाई पौडी खेल्ने क्रममा उनको लिगंमा माछाले आक्रमण गरेको छ । स्टेइग्रे माछा चीनको यस क्षेत्रमा सैतानिक माछाको रूपमा चिनिन्छ।



    गत शनिबार भएको उक्त घटनापछि त्यहाँ उपस्थित पर्यटकहरूले समस्याग्रस्त युवकलाई मद्धत गर्न मदत खोजे पनि सकेका थिएनन् । उनीहरुले कुनै समाधान गर्न नसकेपछि युवकको भिडियो बनाएर सामाजिक संजालहरुमा पोष्ट गरेका थिए जुन अहिले निकै भाइरल भएको छ ।



    घटनाको केही समयपछि पैमेडिक्स र फायर फाइटरले कैंचीको मद्धतले माछा निकाल्न सफल भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार