Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काँग्रेस जिल्ला सभापतिसहित १८ जना बौंद्धको जुवाखालबाट पक्राउ

    काँग्रेस जिल्ला सभापतिसहित १८ जना बौंद्धको जुवाखालबाट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ कार्तिक २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस दोलखा जिल्लाका सभापति काठमाडौंको बौंद्धस्थित जुवाखालबाट पक्राउ परेका छन् ।

    बौद्धको नयाँ बस्तीबाट प्रहरीले जिल्ला सभापति बर्मा लामासहित १८ जनालाई पक्राउ गरेको हो ।



    महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार उनीहरुको साथबाट ६ लाख नगद बरामद गरिएको छ ।



    पेसेवररुपमा नै जुवा खेलाउँदै आएका सागर लामाको फ्ल्याटबाट उनीहरु पक्राउ परेका हुन् ।
    जुवा खेलिरहेकाहरु पक्राउ परेपनि लामा भने फरार रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार