Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बाल यौन दूराचारको आरोपमा २८ बर्षीय आचार्य पक्राउ

    बाल यौन दूराचारको आरोपमा २८ बर्षीय आचार्य पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले बाल यौन दूराचारको अभियोगमा जलजला गाउँपालिका-४ का २८ वर्षीय बिष्णु आचार्यलाई पक्राउ गरेको छ।

    आचार्यलाई सोमबार जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले पक्राउ गरेको हो।



    आचार्यले १३ वर्षीया किशोरीलाई आफनो मोवाईलमा अश्लिल भिडियो देखाई एकान्तमा लगेर यौन दुर्ब्यबहार गर्ने गरेको प्रहरीमा उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।



    उनी उपर बालयौन दुरुपयोग सम्बन्धी मुद्दामा जिल्ला अदालत पर्वतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले
    जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार