Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बालोन डी’ओर पावर र्‍याङ्किङ : कुन फुटबलर कति नम्बरमा छन् ?

    बालोन डी’ओर पावर र्‍याङ्किङ : कुन फुटबलर कति नम्बरमा छन् ?

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । बालोन डी’ओर वर्षको उत्कृष्ट खेलाडीलाई दिइने सबैभन्दा प्रतिष्ठित अवार्ड हो। यस वर्षको बालोन डी’ओर नोभेम्बर २९ तारिखमा घोषणा हुँदैछ।

    वर्ष २०२१ को बालोन डी’ओरको मुख्य दाबेदारका रुपमा लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की, करिम बेन्जेमा र जर्जिन्होलाई हेरिएको छ।



    तीमध्ये पनि मेसी र लेवान्डोस्कीलाई बलियो दाबेदारका रुपमा चित्रण गरिएको छ। बालोन डी’ओर घोषणा हुने मिति नजिकिएसँगै यसबारे विभिन्न अड्कलबाजीहरु भइरहेका छन्।



    यस्तो छ बालोन डी’ओर २०२१ को फाइन पावर ¥र्‍याङ्किङ :

    १०. केभिन डि ब्रुयन

    ९. क्रिस्टियानो रोनाल्डो

    ८. इर्लिङ ह्याल्याण्ड

    ७. एनगोलो कान्टे

    ६. किलियन एमबाप्पे

    ५.जर्जिन्हो

    ४. मोहमेद सालह

    ३. करिम बेन्जेमा

    २. रोबर्ट लेवान्डोस्की

    १. लियोनल मेसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार