Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सर्वोच्चमा आजदेखि गोला प्रथा प्रणाली: ११ इजलासमा तोकियो २१७ मुद्दाका पेसी

    सर्वोच्चमा आजदेखि गोला प्रथा प्रणाली: ११ इजलासमा तोकियो २१७ मुद्दाका पेसी

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक गोलाप्रथाद्वारा ११ वटा इजलास गठन भएका छन् ।

    पेसी व्यवस्थापन समितिका तर्फबाट बुधबार पहिलो पटक ११ इजलास गठन भएका हुन् । बुधबार ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ ।



    सर्वोच्च अदालतको संशोधित नियमावलीले व्यवस्था गरेअनुसार वुधबार पहिलो पटक गोला प्रथा प्रणालीबाट इजलास गठन गरिएको हो ।



    गोला प्रथा प्रणाली लागु भए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ।

    बारले जबराको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताउदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार