Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रधानन्यायाधीश राणा अस्पतालबाट डिस्चार्ज

    प्रधानन्यायाधीश राणा अस्पतालबाट डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    गत सोमबार कोरोना भाइरस संक्रमित भएपछि अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिन अर्थात् शुक्रबार डिस्चार्ज भएको उपचारारत अस्पताल नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ ।



    ‘सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराज्यू, मिति २०७४/०८/१३ गतेदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहनु भएकोमा आज मिति २०७८/०८/१७ गते बिहान ०९ः३० बजे स्वास्थ्य लाभ गरी यस अस्पतालबाट डिस्चार्ज हुनुभएको छ,’ अस्पतालको विज्ञप्तिमा भनिएको छ,’ सम्माननीयज्यूको पुर्ण स्वास्थ्य लाभको कामना गर्दछौ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार