Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • यी हुन् सहवास सम्बन्धी अनौठा ८ नियमहरु, कुन देशमा कस्तो नियम ?

    यी हुन् सहवास सम्बन्धी अनौठा ८ नियमहरु, कुन देशमा कस्तो नियम ?

    अनलाइन नेपाल
  • शनिबार, १८ मंसिर २०७८
  • 3.1K
    SHARES

    एजेन्सी । विश्वका विभिन्न देशहरुमा यौनका बारेमा आ–आफ्ना मान्यता, धारणा, परम्परा तथा कानून छन् । कहीँ सहवासको विषयमा समाज निकै खुला हुन्छ भने कतिपय देशमा यो विषयमा समाज र कानुन नै निकै कडा हुन्छ ।

    अझ केही देशले यसको विषयमा केही त्यस्ता परम्परागत नियम कानुन बनाएका हुन्छन् जुन सुन्दा नै तपाइँ हामीलाई हाँसो उठ्छ । यी मध्ये धेरै कानुन त्यहाँका परम्परागत कानुन हुन् र अहिले ती आउटडेटेड भैसकेका छन् । तरपनि यी कानुन वा सामाजिक परम्परा सुन्दा नै अचम्म मान्ने खालका छन् ।



    यी हुन् सहवास सम्बन्धीअनौठा ८ नियमहरु, कुन देशमा कस्तो नियम छ ?



    १) बोलिभियाको सान्ता क्रुजमा कुनै पनि पुरुषलाई कुनै महिलाका आमाछोरीसँग एकैपटक सहवास गर्न कानुनी रुपमा छुट छ ।

    २) अमेरिकाको वासिंटनस्थित एक क्षेत्रमा कुमारी केटीसँग सहवास गर्नु कानुनी अपराध मानिन्छ चाहे त्यो विवाहको पहिलो रात नै किन नहोस् ।

    ३) कोलम्बियामा महिलालाई केबल आफ्ना पतिसँग मात्र सहवास गर्न छुट छ । तर आफ्ना पतिसँग सहवास गर्दा पनि उनले साक्षीको रुपमा आफ्नी आमालाई अगाडि राख्नुपर्छ ।

    ४) बहराइनमा पुरुष डाक्टरका लागि मेडिकल जाँचका दौरान महिलाको गुप्तांग हेर्ने छुट छ । तर पुरुष डाक्टरले महिला विरामीको गुप्तांग सिधा आँखाले हेर्न पाउँदैनन् ।

    ५) केही मध्यपूर्वी देशहरुमा एक स्लामिक कानुन विद्यमान छ, जस अनुसार यदि कोइ पुरुषले भेडासँग सहवास गरेको फेला परेमा उसलाई सजायँको रुपमा भेडाकै मासु खुवाइन्छ ।

    ६) लेबनानमा पुरुषलाई पशुका साथ सहवास गर्ने छुट छ । तर पशु पोथी हुनु आवश्यक छ । यदि कोइ पुरुषले भाले पशुसँग सहवा गरेको पाइएमा उसलाई मृत्युदण्ड समेतको सजाय हुन्छ ।

    ७) अमेरिकाको नेवादामा कण्डमविना सहवास गर्नु कानूनी अपराध मानिन्छ ।

    ८) भर्जिनियाको रोम्बोचमा सहवासका बेला बत्ती बाल्नु गैरकानुनी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार