Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • राप्रपा चुनाव : कमल थापाविरुद्ध राजेन्द्र लिङ्देनको अग्रता कायमै

    राप्रपा चुनाव : कमल थापाविरुद्ध राजेन्द्र लिङ्देनको अग्रता कायमै

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ।

    पछिल्लो मतपरिणाममा पनि राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन्।



    अध्यक्षका उम्मेदवार कमल थापाले १०२० मत ल्याउँदा लिङ्देनले ११२१ मत पाएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार