Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मुम्बई पुलिसमा पेश हुन नायिका कंगनालाई बम्बई हाइकोर्टको आदेश

    मुम्बई पुलिसमा पेश हुन नायिका कंगनालाई बम्बई हाइकोर्टको आदेश

    अनलाइन नेपाल
  • सोमबार, २७ मंसिर २०७८
  • 2.2K
    SHARES

    एजेन्सी । बम्बई हाइकोर्टले बलिउड अभिनेत्री कंगना रनौतलाई मुम्बई पुलिसमा पेश हुन आदेश दिएको छ।

    रनौतविरुद्ध दर्ता भएको मुद्दाको सुनुवाइका क्रममा हाइकोर्टले २२ डिसेम्बरअघि मुम्बई पुलिसमा पेश हुन आदेश दिएको हो।



    सरकारले कृषि कानून फिर्ता लिएपछि कंगनाले सामाजिक सञ्जालमा ‘खालिस्तानी आतंकवादी’ भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिएकी थिइन्। यसपछि विभिन्न ठाउँमा कंगनाविरुद्ध जाहेरी दर्ता भएको थियो।



    यसो त कंगना निरन्तर विवादमा पर्दै आएकी छिन्। यसअघि उनले महात्मा गान्धीको विषयमा पनि विवादस्पद अभिव्यक्ति दिएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार