Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • पुटिन र वाइडेनबीच दोश्रो पटक वार्ता , सम्बन्ध सुधार होला ?

    पुटिन र वाइडेनबीच दोश्रो पटक वार्ता , सम्बन्ध सुधार होला ?

    अनलाइन नेपाल
  • बिहिबार, १५ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    एजेन्सी।  रुसी राष्ट्रपति भ्लादमिर पुटिन र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच वार्ता भएको छ ।

    पुटिन र वाइडेनबीचको कुराकानी यो दोश्रो पटक हो ।



    समाचार एजेन्सी एएफपीका अनुसार युक्रेनसँगको बढ्दो तनावका बीच दुई नेताबीच बिहीबार टेलिफोनमा कुराकानी भएको हो ।



    पुटिनले वाइडेनसँग दुई देशबीच सकारात्मक वार्तालापबारे आफू पूर्ण विश्वस्त रहेको बताएका थिए ।

    यसका अलवा दुई देशबीचमा सुरक्षा र युरोपको स्थितिबारे छलफल भएको वताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार